Logo
Logo

प्रि-ओपन सेसनमा ०.८२ अंकले उकालो लाग्यो नेप्से


315
Shares

काठमाडौं। आज (मंगलबार) कारोबारको सुरुवातीचरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ०.८२ अंकले उकालो लागेको छ ।

यससँगै सूचक १८५९.७१ विन्दुमा आएको छ । १० कम्पनीको कुल ३१० कित्ता सेयर खरिदबिक्री भएको र एक लाख ५५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको छ । यता, १३ उपसूचकमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्