Logo
Logo

शोभराज १० वर्ष नेपाल आउन नपाउने, आजै निष्काशन हुने


234
Shares

काठमाडौं । नेपालको जेलबाट छुटेका सिरियल किलर चाल्र्स शोभराज १० वर्ष नेपाल आउन नपाउने भएका छन् । १० वर्षसम्म नेपाल आउन नपाउने गरी गृह मन्त्रालयले उनलाई निष्काशन गर्ने निर्णय गरेको छ ।


उनलाई आजै फ्रान्स पठाउन लागिएको अध्यागमन विभागले जनाएको छ । विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्