Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउन अमरेशदेखि प्रभु साहसम्मको समर्थन


3k
Shares


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा साना दल र स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् ।

एमाले, स्वतन्त्र दल, राप्रपा, जनमत, राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका हुन् । त्यसमा स्वतन्त्र सांसद प्रभु शाहदेखि अमेरश कुमार सिंह समेतले समर्थन गरेका छन् । उनीहरु समेत राष्ट्रपति निवास पुगेका छन् । प्रचण्डलाई दुई तिहाई निकट सांसदको समर्थन पुगेको छ । हालसम्म एक सय ६९ सांसदको समर्थन जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्