Logo
Logo

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


10.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र बैठकमा चुनावको समीक्षा गर्न भोलि शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा बोलाएको एक नेताले जानकारी दिए ।

त्यस्तै, बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यस्तो स्थितिमा आफूहरुको अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रीत रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्