Logo
Logo

ओली र गृहमन्त्री रविबीच भेट


2.5k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा शनिबार विहान ओली र रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्रिपरिषद् विस्तार र अन्य राजकीय पदहरूमा भागबन्डाको विषयमा छलफल  भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्