Logo
Logo

गृहमन्त्री रविलाई देउवाले दिए बधाई


9.1k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । शनिबार देउवाले उनलाई उपप्रधान तथा गृहमन्त्री बनेकोमा बधाई दिएको गृहमन्त्रीका सचिवालयले जनाएको छ । 

देउवाले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् । यस्तै निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी समेत व्यक्त गरेको बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्