पोखरा । पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो– पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल । यही सपनालाई विपनामा रुपान्तरण भएको छ ।
आइबातर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थ उद्धघाटन गरेका छन् । उनै प्रचण्ड पहिलो र दोश्रो पटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो । संयोग नै मान्नुपर्छ उक्त विमानस्थल उद्धघाटन गर्ने अवसर पनि उनै प्रचण्डलाई मिलेको छ ।
१३ तस्बिरमा हेरौं पोखरा अन्तर्राष्ट्रि विमानस्थलको उद्धघाटन–

























