Logo
Logo

मधेश प्रदेशमा जसपाले आज दलको नेता चयन गर्दै


504
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा०ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्दैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको हो ।

बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो । सो बैठकले आज दलको नेता चयन गर्ने निर्णय गरेको हो । मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्