Logo
Logo

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ


630
Shares

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज (मङ्गलवार) बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्