Logo
Logo

सुदूरपश्चिम : माओवादीका भीमले दिए सभामुखको उम्मेदवार



धनगढी । नेकपा माओवादी केन्द्रका नेता भीम भण्डारीले सुदूरपश्चिम प्रदेशको सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । गीतादेवी मालको प्रस्तावक र नेकपा एमालेका जानकी बम ऐरको समर्थकमा भण्डारीले उम्मेदवारी दर्ता गरेका हुन् ।

एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्