Logo
Logo

आज राष्ट्रिय सभाको बैठक बस्दै


315
Shares

काठमाडौं । आज संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

शुक्रबार बस्ने बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभासमक्ष पेस हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्