Logo
Logo

मन्त्रालय भागबन्डा आजै टुंगिन्छ : प्रधानमन्त्री


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बिहान भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रालय भागबन्डा आजै टुंगिने बताएका हुन् ।

ओली निवास बालकोटबाट बाहिरिँदै उनले सभामुख र राष्ट्रपतिका विषयमा विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल हुने बताए । 

प्रतिक्रिया दिनुहोस्