Logo
Logo

विमान दुर्घटना : थप १ जनाको शव भेटियो


882
Shares

पोखरा । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्