Logo
Logo

दामोदर भण्डारीले पाए उद्योग मन्त्रालयको जिम्मेवारी


8.3k
Shares

काठमाडौं । विना विभागीय मन्त्री बनेका दामोदर भण्डारीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको जिम्मेवारी पाउने भएका छन् । यसअघि नै विना विभागीय मन्त्री नियुक्त भएका भण्डारीलाई एमालेले उद्योगमा पठाउने निर्णय गरेको हो ।

एमाले सुदुरपश्चिमको प्रदेश अध्यक्ष समेत रहेका उनी बैतडीबाट निर्वाचित सांसद हुन् । एमालेको भागमा ८ मन्त्रालयसहित दुई राज्यमन्त्री परेको थियो ।

प्रतिक्रिया दिनुहोस्