Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि


441
Shares

काठमाडौं । कारोबारको सुरूवाती चरणा (प्रि-ओपन सेसन)मा आज मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीकोे सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्