Logo
Logo

पर्यटनमन्त्रीद्वारा पेरिस डाँडा पुगेर सहीदलाई श्रद्धा अर्पण


1.3k
Shares

काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पार्टी कार्यालय पेरिस डाँडा पुगेर सहीदहरुप्रति श्रद्धा अर्पण गरेका छन् ।

मन्त्री किराती शपथ ग्रहण लगत्तै पेरिस डाँडामा रहेको सहीद स्मारकमा माल्यापर्ण गर्दै सहीदहरुप्रति श्रद्धा अर्पण गरेका हुन् ।

सहीदहरुप्रति श्रद्धा अर्पण गरेपछि सिंहदरबार पुगेका किरातीले केही समयपछि पदभार ग्रहरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्