Logo
Logo

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति


378
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपराष्ट्रपति पुन आज बुधबार बिहाज बर्षमानको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् । जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

नेता पुन लामो समय देखी जसिन्डस रोगबाट पिडीत छन् । उनले केही समय अघिमात्र चीनमा उपचार गरेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्