Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि


756
Shares

काठमाडौं कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा आज बुधबार नेप्से सूचक ३-६१ अंकले वृद्धि भएको छ ।

यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको छ ।

बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये पाँच कम्पनीको सामान्य वृद्धि भएको छ । दुईवटा कम्पनी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्