Logo
Logo

प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता


441
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत पोलिट आज(बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्