Logo
Logo

रास्वपाले सोबिता गौतमलाई उपसभामुख बनाउने तयारी


2.5k
Shares

काठमाडौं । सत्ता साझेदार दलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोबिता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ ।

सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाका गौतमलाई बनाउने तयारी गरिएको एक नेताले जानकारी दिए । 
 
कानुनका विषयमा जानकार भएकाले गौतम काठमाडौं- २ बाट प्रत्यक्ष निर्वाचित गौतमलाई नै उपसभामुख बनाउने रास्वपाको तयारी छ । रास्वपाले शुक्रबार आधिकारिक निर्णय गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्