Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा


441
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
संसद सचिवालयका अनुसार बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्