Logo
Logo

बाजुरामा भूकम्पले घर भत्कियो


504
Shares

बाजुर । बाजुरामा भूकम्पले घर भित्किएको छ । आज (मंगलबार) ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको हो ।

बाजुराको बडिमालिका नगरपालिका– ७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्