Logo
Logo

प्रि-ओपन सेसनमा १.०८ अंकले घट्यो नेप्से


189
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा बिहिबार सेयर बजार (नेप्से) ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन । 
 

प्रतिक्रिया दिनुहोस्