Logo
Logo

नेपालले दोस्रो ओभरमै विकेट गुमायो


693
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ ।

नेपाली ओपनर आशिफ शेख शून्यमा आउट भएका छन् । उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे ।

आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् । उनीहरुको ठाउँमा ललित राजवंशी र गुल्शन झा भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्