Logo
Logo

नेपाललाई पहिलो सफलता


2.4k
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका ओपनर आर्यन लाक्रालाई बोल्ड गरे । ७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्