Logo
Logo

आशिफको सतकीय योग्दानमा युएईले नेपाललाई दियो ३ सय ११ रनको लक्ष्य


1.8k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गगतको अन्तिम खेलमा युएइले नेपाललाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

५० ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै यु्एइले ३ सय १० रन बनाएको हो । युएइका आशिफ खानले ४२ बलमा १ सय १ रन बनाउँदै सतकीय योग्दान गरे । उनले ११ छक्का र ४ चौका पार गरेका थिए ।

त्यसैगरी भित्रिए अरविन्दले १ सय ३८ बलमा ९४ रन योग्दान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्