Logo
Logo

लाओसविरुद्ध नेपाललाई २-० को अग्रता


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध दुई गोलको अग्रता बनाएको छ ।

दशरथ रगंशालामा खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन् । यसअघि आन्नत तामाङले गोल गरेका थिए । उनले खेलको २९औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्