Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ ।

आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्