Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्