Logo
Logo

एकीकृत समाजवादीले नन्दालाई राज्यमन्त्रीमा पठाउने


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउने भएको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य चपाईंलाई आजै शपथ गराउनेगरी सरकारमा पठाउन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यससअघि नै सोही पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्