Logo
Logo

ए डिभिजन लिग : आज तीन खेल हुँदै


1.4k
Shares

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा आज तीन खेल हुँदैछ । दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँने भएको हो ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् ।

जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्