Logo
Logo

पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गरिने


252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचाकांकमा पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने नीति तय गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

‘प्रस्तुत नीति तथा कार्यक्रममा मानव विकास सूचकांकमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्रथमिकतामा राखी त्यसअनुरुप स्रोत(साधन परिचालन गरिनेछ,’ सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्