Logo
Logo

‘रुस-युक्रेन युद्धको प्रभाव नेपाली अर्थतन्त्रमा’


819
Shares

काठमाडौं । सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण रुस युक्रेनको मुख्य भूमिका रहेको दाबी गरेको छ । सरकारको नीति तथा कार्यक्रममा सो दाबी गरिएको हो ।

विश्वभर फैलिएको कोरोना महामारीकै बीचमा अर्थतन्त्र विस्तारै उठ्दै गर्दा रुस र युक्रेनबीच युद्ध भएको र त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा परेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास सफल हुदै गएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्