Logo
Logo

गैह्रआवासीय नेपालीको लगानीलाई खुला गरिने


441
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई पनि प्राथमिकतामा राखेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् । यसका लागि संरचनागत सुधार गर्ने उनले घोषणा गरे ।

यस्तै, पूँजीबजारमा गैह्रआवासीय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋणपत्र खुला गर्नेसम्मका योजना सरकारले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्