काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

आज (शुक्रबार) राष्ट्रपत रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।
विसं २०८०को दशलाई सरकारले भ्रमण दशकका रुपमा मनाउने जनाएको छ ।














