Logo
Logo

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने


1.4k
Shares

काठमाडौं । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने भएको छ ।

यही आर्थिक वर्षदेखि गाभेर प्रशारण गरिने घोषणा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।

यसैगरी सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिललाई अब मिडिया काउन्सिलमा रुपान्तरण गरिने बताइएको छ।

समानुपातिक विज्ञापन प्रणालीलाई निरन्तरता दिनुका साथै इन्टरनेटबाट गरिने विज्ञापन नियमन गरिने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्