काठमाडौं । सरकारले आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रणनीतिक लक्ष्य लिएको छ ।

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौड्लबाट प्रस्तुत सरकारको २०८०/८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
५ जेष्ठ २०८०, शुक्रबार १७ : ५१ बजे