Logo
Logo

२.४ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको अनुमान


252
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट केन्द्रित रहने जनाए ।

उनले आगामी वर्ष २ दशमल ४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको पनि बताए श्र

प्रतिक्रिया दिनुहोस्