Logo
Logo

जनकपुरविरुद्ध काठमाडौंले ब्याटिङ रोज्यो


126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल ) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: npl-2.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एनपीएलमा पहिलो खेल खेल्न लागेको काठमाडौं जितको सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्