Logo
Logo

सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो


1.7k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई हेडक्वाटर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई समेत हेडक्वाटर बोलाएका हुन् ।

The current image has no alternative text. The file name is: image-54.png

पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरू सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्दै छ । तर, डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्