Logo
Logo

कालिमाटी बजार विकास समितिको अध्यक्षमा मदन भुजेल नियुक्त


5k
Shares

काठमाडौं । सरकारले कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा मदन भुजेललाई नियुक्त गरेको छ ।

आज बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सहसचिव भुजेललाई कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको अध्यक्ष नियक्त गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पत्रकार सम्मेलन अयोजना गरेर यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्