Logo
Logo

कोशी नाम प्रस्ताव गर्ने सांसदलाई इलाममा मोसाे दलियो


13.6k
Shares

काठमाडौं । कोशी प्रदेश नामाकरणका प्रस्तावक सांसद रामबहादुर राना मगरलाई कालोमोसो दलिएको छ । बिहीबार बिहान इलाम नगरपालिका–११ मा पहिचान पक्षधरले सांसद रानालाई कालो मोसाे दलेको हो ।

प्रदेश १ को नामाकरणका समय नेकपा एमालेका सांसद रानाले प्रदेशसभा कोशी नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव संसदबाट बहुमतले पारित भएको थियो । त्यसयता पहिचानवादीहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्