Logo
Logo

नेसपा बैठकमा बाबुरामले प्रस्तुत गरे २३ पृष्ठकाे राजनीतिक प्रस्ताव (पूर्णपाठ)


882
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज (बिहीबार) भक्तपुरमा बसिरहेको छ।

उक्त बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ । बैठक भोलि (शुक्रबार) सम्म चल्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्