Logo
Logo

विश्वमणी सुबेदी समाजवादी प्रेस संगठनको अध्यक्ष निर्वाचित


3.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार समाजवादी पार्टीका अध्यक्ष माधव कमार नेपालले उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्