
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मन्त्रीपरिषदको नियमित बैठक आज अपरान्ह् ४ बजे बस्ने भएको हो ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने जनाइएको छ ।
यसैगरी आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।











