Logo
Logo

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै


1.4k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।

बैठक आज दिउँसो २ बजे बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीका सांसदहरूले बजेटमाथि तीव्र असन्तुष्टि जनाइरहेका छन्। पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र पाण्डेले बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्