Logo
Logo

नेपाली सेनामा ३ सय बढीलाई जागिर खुल्यो


5.5k
Shares

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै सेनाले विभिन्न प्राविधिक, हवाई र विविध सेवा तर्फका अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०/३/२९ देखि २०८०/४/२७ गतेसम्म् आवेदन दिन सक्ने जनाएको छ ।

दोब्बर दस्तुर तिरेर भने २०८०/०४/२८ गतेदेखि २०८०/०५/०२ गतेसम्म आवेदन बुझाउन सकिनेछ । थप ७ दिन हुने छ भने उक्त अवधिको कार्यालय समयभित्र दरखास्त बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्