Logo
Logo

एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक


4.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

नेता खतिवडाकी आमा मातलीको आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ८० वर्षको उमेरमा निधन भएको हो ।

मातलीको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो । उनी ब्रेनस्टोकबाट पीडित थिइन्। मालतीका एक छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्