Logo
Logo

प्रदर्शनी मार्गमा युवा संघको राँके जुलुस


693
Shares

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले राँके जुलुस निकालेको छ ।

युवा संघले बुधबार साँझ प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको हो । युवा संघले बिहीबार तीनकुनेमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्