Logo
Logo

पोखरा लेखनाथ महोत्सवस्थलमा बसको ठक्करबाट १ जना व्यापारीको मृत्यु



पोखरा । पोखरामा जारी लेखनाथ महोत्सवस्थलमै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अनियन्त्रित भई महोत्सवस्थलमा बस गुडेपछि फुटपाथका एक व्यापारीको मृत्यु भएको हो ।

बसले ठक्कर दिएपछि व्यापारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्